अकर्मक क्रिया
ना.
- अर्थ पूरा हुनाका निम्ति कर्मको आवश्यकता नपर्ने क्रिया; कर्ताको कार्यव्यापारको फल कर्तामा नै टुङ्गिने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)