अकर्मण्य

वि. [सं.]

  1. केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्क्रिय।
  2. कुनै पनि उल्लेखनीय वा सार्थक काम गर्न नसक्ने; बेकार; व्यर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)