अकल

ना. [अ. अक्ल]

  1. कुनै पनि काम छिटोछरितो रूपमा गर्ने वा तात्कालिक समस्या टार्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ति; अक्कल; अक्किल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)