अकलगुम

वि.

  1. होस हराएको; सुझबुझ नभएको।
  2. होस हराएको वा सुझबुझ नभएको अवस्था। (उदा. अचेल उनको अकलगुम भएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)