अकाट्यवि. [सं.]खण्डन गर्न नसकिने।असत्य नठहरिने।काट्न नसकिने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अकस्मात् अकाम