अकाम

ना. [सं.]

  1. गर्न नहुने काम; कुकर्म; खराब काम।
  2. राग, द्वेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)