अकार

ना. [सं.]

  1. 'अ' स्वरवर्ण।
  2. 'अ' स्वरवर्णको उच्चारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)