अकारण

क्रि.वि. [सं.]

  1. कुनै पनि कारणविना; बिनसित्ति।
  2. कारण नभएको; निराधार।
  3. कारणको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)