अकारादि

वि. [सं.]

  1. सुरुमा 'अ' भएको; 'अ' बाट प्रारम्भ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)