अकार्थ
ना. [सं. अकार्यार्थ]
- कारणको अभाव; प्रयोजनको अभाव।
- विनाकारण; व्यर्थैमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)