अकाल

ना. [सं.]

  1. अनिकाल।
  2. खराब समय।
  3. समय नपुगेको; दुर्घटना आदिमा परेको; असामयिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)