अकास
ना. [सं. आकाश]
- ब्रह्माण्डको पृथ्वी, तेज, जल र वायुरहित अवस्था; अन्तरिक्ष; आकाश; नभ; सगर; गगन।
- स्वर्ग; देवलोक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आकाश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)