अकालमरण/मृत्यु

ना.

  1. समय नपुगी वा दुर्घटनामा परी भएको मरण; आकस्मिक मृत्यु। (उदा.- उसको अकाल मरण वा मृत्यु भयो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)