अकासिनु

अ.क्रि. [अकास+इनु]

  1. अकासमा माथि माथि उड्दै जानु।
  2. सतह वा जीवनको यथार्थबाट बहकिनु।
  3. सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)