अकासे
वि. [अकास+ए]
- अकाससम्बन्धी।
- हिँड्दा आँखा माथि पार्ने।
- आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती)।
- निलो रङको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अकास+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)