अकास्याउनुप्रे.क्रि.अकासिने पार्नु; अकासिन लाउनु; अकासमा उडाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अकास्याइनु अकिञ्चन