अकिञ्चन

वि. [सं.]

  1. धनविहीन; दरिद्र।
  2. स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)