अकुण्ठा
ना. [सं.]
- मानसिक अवरोध वा कुण्ठित हुने अवस्थाको अभाव; बाधाव्यवधान नहुने स्थिति वा सो स्थितिको बोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)