अक्कड

ना. [सं. अकट]

  1. कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)