अक्कड

प्रत्य.

  1. विशेषण बनाउनका लागि आउने एक कृत् प्रत्यय (घुमक्कड, बोलक्कड इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)