अक्कली

वि.

  1. अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)