अक्टोपस

ना. [अङ्.]

  1. लहराजस्ता आठवटा खुट्टा हुने, साढे अठार फुटसम्म लामो, गुलाफी रङको हिंस्रक जलचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)