अक्टोबर

ना. [अङ्.]

  1. असोजको आधाआधीदेखि कात्तिकको आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने महिना; उक्त पात्रोअनुसार दसौँ महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)