अक्रूर

वि. [सं.]

  1. क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु।
  2. कृष्णका काका तथा सल्लाहकारको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)