अक्ष

ना. [सं.]

  1. पासा।
  2. पाङ्ग्राको प्वालमा हाल्ने डाँडी; धुरा।
  3. पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)