अक्षमाला

ना. [सं.]

  1. गायत्री वा कुनै मन्त्र जप्ता जपसङ्ख्याको गन्ती गर्न बनाइएको माला; जपमाला।
  2. रुद्राक्षको दानाको माला।
  3. वसिष्ठ ऋषिकी पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)