अक्षम्य

वि. [सं.]

  1. माफी दिन नसकिने वा नहुने।
  2. सहन नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)