अक्षय्योदक

ना.

  1. हिन्दूहरूद्वारा श्राद्धमा पिण्डदानपछि पितृहरूको अक्षय्य तृप्तिका निम्ति चढाइने जल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)