अक्षर
ना. [सं.]
- रूपभन्दा सानो र ध्वनिभन्दा ठुलो ध्वन्यात्मक एकाइ। (उदा.- इ, सार् इ.)
- शब्दको वा शब्दांशका आवाजको एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह; अच्छेर।
- ईश्वर; परमात्मा; ब्रह्म।
- नाश नहुने; अविनाशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)