अक्षरन्यास

ना.

  1. तान्त्रिक पूजापाठमा आफ्ना अङ्गप्रत्यङ्गको रक्षाका निम्ति ती अङ्गप्रत्यङ्गका देवताहरूसित सम्बन्धित अक्षरहरूको स्थापना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)