अक्षरपत्ती
ना.
- बाक्लो कागजमा अक्षर लेखिएको टुक्रा; अक्षरसिकाइ वा चिनारीका लागि शिक्षणसामग्रीका रूपमा प्रयोग गरिने अक्षरअङ्कित कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)