अक्षुण्ण

वि. [सं.]

  1. नटुटेको; नखुँडिएको।
  2. व्यवधानरहित; लगातार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)