अक्षुण्णता

ना.

  1. लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखुँडिने वा नखुँडिएको अवस्था; अखण्डता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)