अक्षोभ्य

वि.

  1. डगाउन नसकिने; उत्तेजित पार्न नसकिने।
  2. अविचलित।
  3. पाँच महाबुद्धमध्ये दोस्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)