अक्षौहिणी

ना. [सं.]

  1. प्राचीन भारतीय सेनाको सबैभन्दा ठुलो एकाइ।
  2. घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धा हुने सैनिक समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)