अखटो

ना. [सं. आक्षत]

  1. रुख वा भिरालो पहाड चढ्दा उक्लन र ओर्लनका निम्ति खुट्टा टेक्न बनाइएको खोबिल्टो।
  2. डोरीका वा काठको लिस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)