अखट्ट
ना.
- निकै ठुलो खाँचो वा अभाव।
- ज्यादै; निकै। (उदा.- मलाई दश रुपियाँको अखट्ट पर्यो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)