अखण्ड

वि. [सं.]

  1. नटुक्रिएको; अटुट; सिङ्गो।
  2. बाधाविरोध वा रोकटोक नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)