अखाद्य

वि. [सं.]

  1. खान नहुने।
  2. खान नहुने वस्तु।
  3. खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)