अखानु/अखानो
वि. [सं. अक्षान्त]
- अमिल्दो; सङ्कटमा पारिएको; अकारण उल्झनको स्थितिमा पारिएको। (उदा.- काम बिगार्ने व्यक्ति अखानु हुनु स्वाभाविक छ।)।
- त्यस्तो स्थितिमा परेको व्यक्ति; अभियोज्य व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)