अख्तियारी

वि.

  1. अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको।
  2. अख्तियार हुनाको भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)