अख्तियारवाला
वि.
- कुनै काम गर्न अधिकार पाएको; नियमकानुनअनुसार लिखित रूपमा अख्तियार पाउने।
- त्यस्तो अख्तियार पाएको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)