अख्तियार दुरुपयोग अनुसन्धान आयोग

ना.

  1. नेपालको संविधान, २०३२ अनुसार राष्ट्रसेवकहरूले आफ्ना अधिकारहरूको नाजायज र अनियमित प्रयोग गरेमा कारबाई गर्नका निम्ति गठन भएको एक संवैधानिक निकाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)