अख्तियारनामा

ना.

  1. कसैलाई आफ्ना तर्फबाट काम गर्नू भनी लेखिदिएको कागत; अधिकारपत्र; वारिसनामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)