अगडमबगडम
वि. [अ.मू. अगडम (द्वि.)]
- धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे।
- त्यस्तो अनुल्लेखनीय वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.मू. अगडम (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)