अगणनीय

वि. [सं.]

  1. अगण्य; गन्न नसकिने; गनिनसक्नु; असङ्ख्य; बेगन्ती; अनगन्ती।
  2. गणना गर्न लायक नभएको; तुच्छ; छुद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)