अगणित

वि. [सं.]

  1. नगनिएको।
  2. गन्न नसकिने; धेरै; प्रशस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)