अगति
ना. [सं.]
- नराम्रो गति; दुर्गति।
- नर्क। (उदा.- त्यस दुष्टको त मुख हेर्यो भने पनि अगति परिन्छ।)
- गतिरहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)