अगतिलो

वि. [अ+गतिलो]

  1. नराम्रो; बेकामे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)