अगत्या

क्रि.वि. [सं.]

  1. अन्य गति नरहनाले; अन्तमा; एक्कासि।
  2. नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)